प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar


प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar

 

प्रतिस्थापन (Substitution)

#    प्रतिस्थापन सम्बन्धी प्रश्नहरुमा कुनै चीज वस्तुको प्रतिस्थापन(Substitute) राखिन्छ र यथार्थलाई प्रतिस्थापन सँग तुलना गरिन्छ । जस्तै :

 

उदाहरण: यदि कृषकलाई शिक्षक, शिक्षकलाई डाक्टर, डाक्टरलाई खेलाडी र खेलाडीलाई पसले भनिन्छ भने कसले पढाउँछ ?

A.    डाक्टर         B. कृषक          C. शिक्षक          D. खेलाडी

उत्तरA. डाक्टर  ( यहाँ पढाउने काम शिक्षकले गर्छ र प्रश्नमा शिक्षकलाई डाक्टर भनिएकोले सहि उत्तर डाक्टर हो । )

अन्य प्रश्नहरु :

Q.1)  यदि आँखालाई हात, हातलाई मुख, मुखलाई कान, कानलाई नाक, नाकलाई जिब्रो भनिन्छ भने मानिसले के ले सुन्छ ?

              A.  आँखा       B.  हात              C.  जिब्रो        D.  नाक

 

Q.2)  यदि आकाशलाई तारा, तारालाई बादल, बादललाई पृथ्वी, पृथ्वीलाई रुख, रुखलाई किताब भनिन्छ भने चरा कहाँ उड्छ ?

A.     आकाश      B.  बादल             C.  तारा         D.  रुख

 

Q.3)  यदि सुन्तलालाई स्याउ, स्याउलाई खुर्सानी, खुर्सानीलाई केरा, केरालाई आँप भनिन्छ भने के पिरो हुन्छ ?

A.     सुन्तला      B.  केरा              C.  आँप         D.  स्याउ

 

Q.4)  यदि हरियोलाई सेतो, सेतोलाई पहेँलो, पहेलोलाई कालो, कालोलाई रातो, रातोलाई निलो, निलोलाई हरियो भनिन्छ भने दुधको रङ्ग कस्तो हुन्छ ?

A.     पहेंलो        B.  निलो             C.  हरियो        D.  रातो

 

Q.5)  If a room is called a bed, a bed is called a flower and a flower is called a carpet, what does a man sleep on ?

A.     Room                  B.  Bed               C.  Flower                 D.  Carpet



Watch related Youtube video for detail study -



 

Comments

Popular posts from this blog

Lord Buddha Quotes - भगवान् बुद्धका ३० भनाईहरु