Posts

Showing posts with the label Loksewa IQ

प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar

Image
प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar   प्रतिस्थापन (Substitution) #     प्रतिस्थापन सम्बन्धी प्रश्नहरुमा कुनै चीज वस्तुको प्रतिस्थापन (Substitute) राखिन्छ र यथार्थलाई प्रतिस्थापन सँग तुलना गरिन्छ । जस्तै :   उदाहरण : यदि कृषकलाई शिक्षक , शिक्षकलाई डाक्टर , डाक्टरलाई खेलाडी र खेलाडीलाई पसले भनिन्छ भने कसले पढाउँछ ? A.     डाक्टर          B. कृषक           C. शिक्षक           D. खेलाडी उत्तर :  A. डाक्टर   ( यहाँ पढाउने काम शिक्षकले गर्छ र प्रश्नमा शिक्षकलाई डाक्टर भनिएकोले सहि उत्तर डाक्टर हो । ) अन्य प्रश्नहरु : Q.1)    यदि आँखालाई हात , हातलाई मुख , मुखलाई कान , कानलाई नाक , नाकलाई जिब्रो भनिन्छ भने मानिसले के ले सुन्छ ?               A.   आँखा    ...