प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar
प्रतिस्थापन (Substitution) भनेको के हो ? Loksewa IQ for Section officer, Nayab Subba, Kharidar प्रतिस्थापन (Substitution) # प्रतिस्थापन सम्बन्धी प्रश्नहरुमा कुनै चीज वस्तुको प्रतिस्थापन (Substitute) राखिन्छ र यथार्थलाई प्रतिस्थापन सँग तुलना गरिन्छ । जस्तै : उदाहरण : यदि कृषकलाई शिक्षक , शिक्षकलाई डाक्टर , डाक्टरलाई खेलाडी र खेलाडीलाई पसले भनिन्छ भने कसले पढाउँछ ? A. डाक्टर B. कृषक C. शिक्षक D. खेलाडी उत्तर : A. डाक्टर ( यहाँ पढाउने काम शिक्षकले गर्छ र प्रश्नमा शिक्षकलाई डाक्टर भनिएकोले सहि उत्तर डाक्टर हो । ) अन्य प्रश्नहरु : Q.1) यदि आँखालाई हात , हातलाई मुख , मुखलाई कान , कानलाई नाक , नाकलाई जिब्रो भनिन्छ भने मानिसले के ले सुन्छ ? A. आँखा ...